४ वर्षे वि.एड. प्रथम वर्षेको अनलाइन आवेदन फाराम भर्नको लागि आवश्यक पर्ने निम्न कागजातहरू पहिले नै तयार गर्न तपाईंलाई सल्लाह दिइनेछ ।

१. हालसालै खिचिएको डिजिटल पासपोर्ट साइजको फोटो (१० एमबी भन्दा कम साइजको)
२. तपाईंको Class 12 को प्रवेश पत्रको डिजिटल प्रतिलिपि
३. तपाईंको Class 12 को ग्रेड सिटको डिजिटल प्रतिलिपि
४. तपाईंको प्रवेश पत्र पठाइने भएकोले मान्यता प्राप्त इमेल आईडी र मोबाइल नम्बर हुनुपर्छ।
५. प्रवेश परिक्षाको शुल्क रु     भएकोले प्रवेश परिक्षामा लाग्ने शुल्क इसेवा नं:  र नविल बैक नं:  नाम :  मा पठाएको स्किन सट लिई  Remark मा आफनो नाम लेख्नुपर्नै छ

Scroll to Top